| KATHMANDU, March 20: A high level political committee has recommend Ila Sharma and Ram Bhakta Thakur to the post of the Election Commission commissioners, Nepali Congress leader Ram Chandra Paudel said. A meeting of the committee held at New Baneshwor on Wednesday evening took this decision to this effect |
Wednesday, March 20, 2013
Sharma, Thakur recommended EC commissioners
Ishani Shrestha crowned Miss Nepal 2013
Shrestha will represent Nepal in the upcoming Miss World 2013 scheduled on September 28 at Sentul International Convention Center on the outskirts of Jakarta, Indonesia.
Meanwhile, Rojina Shahi Thakuri was crowned first runner up while Shritima Shah was crowned second runner up of the coveted pageant. Thakuri and Shah will compete in Miss Earth 2013 and Miss International 2013 respectively representing Nepal.
With the crown, Shrestha has been awarded a purse of Rs 50,000. Similarly, Thakuri and Shah has been awarded Rs 35,000 and 25,000 respectively.
‘इशानी मिस नेपाल’
यो बर्षको ‘मिस नेपाल’ को उपाधी इशानी श्रेष्ठले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले सन् २०१३ को ‘मिस नेपाल’ को उपाधी जितेकी हुन् ।
उनलाई ‘मिस नेपाल’ २०१२ को विजेता श्रृष्टि श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । ‘मिस नेपाल’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसबैर्ष आयोजना हुने ‘मिस वल्र्ड’ मा सहभागी हुनेछिन् । प्रमुख निर्णायक तिर्थमान शाक्यले सोधेको ‘तपाइ एकल परिवार रुचाउनुहुन्छ या संयुक्त र किन’ भन्ने प्रश्नमा जवाफ दिएर उनले ‘मिस नेपाल’ को ताज जितेकी हुन् ।
यस्तै यो बर्षको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाही ले जितेकी छिन् । उनलाई गत बर्षको ‘मिस नेपाल अर्थ’ को विजेता नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले उपाधीसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसैबर्ष आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछिन् ।
यो बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधी काठमाण्डौकी श्रृतिमा शाह को पोल्टमा गएको छ । उनलाई गत बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को विजेता शुभेच्छा खड्काले क्राउन लगाइदिएकी थिइन् । नगद २५ हजार सहित उनी ‘मिस इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछिन् । यस्तै मिस व्युटिफुल स्माइलको उपाधी रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधी सिपोरा गुरुङ, मिस पब्लिक च्वाइसको उपाधी अश्मिता सिटौलाको उपाधी जितेका छन् ।
Monday, March 18, 2013
लोकमानको सम्भाबना कम
अख्तियारद्वारा 'भविष्यमा सरकारी सेवामा अयोग्य घोषित' र जनआन्दोलन- ०६२/६३ मा सर्वसाधारणलाई दमन गर्न प्रमुख भूमिका निर्वाह गरेका कारण कार्कीलाई नियुक्ति नगर्न यादवले प्रस्ताव फिर्ता पठाउने मनस्थिति बनाएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । 'त्यति विवादित र लोकतन्त्रविरोधी पात्रलाई नियुक्त गरिन्छ भन्ने विश्वास राष्ट्रपति कार्यालय छैन,' राष्ट्रपति कार्यालय स्रोतले भन्यो, 'त्यति हुँदाहुँदै पनि नियुक्त भएमा रायमाझी आयोग प्रतिवेदन र अख्तियारले दोषी ठहर्याएको निर्णयसहित फिर्ता हुन्छ ।'
एमाओवादी, कांग्रेस र एमालेभित्रै कार्कीको सिफारिसलाई लिएर तीव्र विरोध सुरु भएको छ । ती दलका नेताहरूले वक्तव्य जारी गरी निर्णय फिर्ता लिन आ- आफ्ना नेतृत्वलाई दबाब दिएका छन् । संवैधानिक निकायहरूमा रिक्त पदाधिकारी नियुक्तिका लागि सहमति गर्दा एमाओवादी र मोर्चाको प्रस्तावमा चार दलका शीर्ष नेताको बैठकले कार्कीलाई नियुक्ति गर्न सरकारलाई सिफारिस गरेको हो ।
शान्तिपूर्ण जनआन्दोलनका क्रममा सत्ता, शक्ति र पद दुरुपयोग गरी
एउटा भ्रष्टको गलफत्ती
-जयप्रकाश गुप्ता
मन्त्रीका रूपमा मेरो कुनै काम र निर्णयलाई अख्तियारले तथा अदालतले गलत सावित गरेको छैन । मैले कसैसंग घुस वा रिश्वत लिएको भन्न सकेको छैन । मैले कुन बिषयमा र कहाँ भ्रष्टाचार गरेको हो-देखाउन सकेको छैन । सर्वोच्च अदालतले गरेको अन्तिम फैसला पछि कुनै उपचार हुदैन । उसको व्याख्या तथा विश्लेषण समेत कानून सरह हुन्छ । यसैलाई आधार बनाएर भ्रष्ट भन्न खोजिएको हो । म जेल आउँदाको बखत २०६८, फागुण ९ गतेका दिन अदालतको गलत फैसलालाई चुनौती दिदै भनेको थिए : “सूर्यनाथ उपाध्यायदेखि झलनाथ खनालसम्मका सबै सार्वजनिक पदमा बस्नेहरूले मलाई लगाइएको मापदण्ड अनुसार नै आ-आफ्नो सम्पत्तिलाई बैध सावित गरुन्, अनि म अपराधी मानौंला आफूलाई र म जेलबाट निस्केपछि राजनीति नगरौंला ।” आजको प्रधानमन्त्री खिलराज रेग्मीलाई पनि मेरो उही चुनौति स्वीकार्न सादर आग्रह गर्दछु । रेग्मी नै प्रधान न्यायाधिश रहेको अदालतले जुन मापदण्डका आधारमा मेरो पुख्र्यौली सम्पतिको र सार्वजनिक पदमा रहदाँको मेरो आय र वचतको मूल्यांकन गर्यो, शतप्रतिशत सोही आधारमा उनको पाल्पा जिल्ला पोखराथोक, धोवादीस्थित सम्पतिदेखि न्यायाधीशका रूपमा आजसम्म अर्जेको आय र वचतको मूल्यांकन गरी आफुलाई स्वच्छ शिद्ध गरोस् ।
अदालतको फैसलाले मलाई लाञ्छित मात्र गर्यो । मेरो सार्वजनिक राजनीतिक जीवनलाई नोक्सान पुर्यायो । मैले जेलमा असंख्य कष्ट र अपमान भोगें । अब ती दुखः, कष्ट र अपमान-मेरो नयाँ संकल्पमा रुपान्तरित भैसकेको छ । मधेसी समुदाय लगायत उपेक्षित, उत्पीडित, विभेद तथा बहिष्करणमा पारिएका नेपालका अन्य सबै समुदायहरूको हितमा हुने संघर्षमा तपाईहरूले एक लडाकुको रूपमा मलाई भेटनु हुनेछ-मैले माथी भनेको संकल्प यही नै हो । यो अन्यायी तथा विभेदकारी, एकात्मवादी राज्यव्यवस्था र यसका पृष्ठपोषक ‘स्थायी सत्ता’ का विरुद्धको लडाइमा म अब झन् सक्रिय हुनेछु । म सकृयताका साथ जनताको राजनीतिमा रहनेछु ।
जेलबाट रिहाईको यस पहिलो प्रहरमै म स्पष्ट गर्न चाहन्छु-म
ग्यास्ट्रिकले पेट पोल्छ र दुख्छ, कसरी नियन्त्रण गर्ने
डा. हेमराज कोइराला
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ। 
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।

जटिलताहरूः
- यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।

उपचारः
- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।

हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।

विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।
३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।

सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।

Wednesday, March 6, 2013
बाबुराम भट्टराई र प्रचण्डलाई जेल पुर्याउने-थापा
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व माओवादी नेता समेत रहेका थापाले प्रधानन्यायाधीश नेतृत्जको सरकार बहिस्कार गर्ने र त्यो सरकारले गर्ने निर्वाचनमा समेत सहभागि नहुने बताउनु भयो । मुलुकलाई सामाजिक फासिवादमा लैजान बाबुराम र प्रचण्डले योजनाबद्ध रुपमा प्रधानन्यायाधीशसको नेतृत्वको प्रस्ताव ल्याएको उहाँको दावी थियो ।
जनआन्दोलन तेस्रो गर्ने र त्यसलाई दवाउन खोजिए हतियार उठाएर दोस्रो जनयुद्ध गर्ने चेतावनी दिदै आन्दोलन बाहेक अब अर्को निकास नभएको उहाँको चेतावनी थियो । जनयुद्ध सुरु भए विराटनगरमा रहेको भारतीय सेनाको अखडालाई ध्वस्त बनाएर सुरुवात गर्ने थापाको भनाई छ ।
विदेशीका एजेण्ट बनेका बाबुराम भट्टराई र प्रचण्डलाई जेल पुर्याउने आन्दोलनको आवश्यकता रहेको उहाँको भनाई थियो ।
गुप्ताद्धारा जेलबाटै ज्यान मार्ने धम्की
२४ फागुन, काठमाण्डौं । अपहरणको आरोपमा डिल्लीबजार जेलमा रहेका पूर्वमन्त्री एवं नेपाल सद्घावना पार्टी (आनन्दीदेवी) का नेता श्यामसुन्दर गुप्ताले जेलबाटै ज्यान मार्ने धम्की दिएको आरोप उनकै पार्टीका दुई केन्द्रीय नेताहरुले लगाएका छन् । पार्टी महासचिव रंगीलाल लोधीले बुधबार एक विज्ञप्ति जारी गरेर आफू र केन्द्रीय सलस्य मानबहादुर अधिकारीलाई जेलकै नम्बरबाट पटक पटक ज्यान मार्ने धम्की आएको आरोप लगाउनुभयो । जेलबाटै यस्तो धम्की आएपछि आफूहरु असुरक्षित भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा गुप्ता जेल परेपछि प्रायः ठप्प भएका पार्टी गतिविधि अघि बढाउन बहुमत केन्द्रीय पदाधिकारीले राष्ट्रिय उपाध्यक्ष ठाकुरप्रसाद यादबलाई कार्यबाहक अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यही निर्णयबाट असन्तुष्ट बनेका गुप्ताले सबै पदाधिकारीलाई जेलबाटै फोन गरेर धम्क्याउने गरेको महासचिव लोधिले बताउनुभयो ।
‘जेलको फोन नम्बर ४४२३०१८ बाट गुप्ताले आफूहरुलाई पटक पटक अपहरण तथा ज्यानमार्ने धम्की दिँदै आएका छन्,’ लोधीले भन्नुभयो ‘गुप्तापुत्र डा. भाष्कर गुप्ताले ९८४९३६३१०९ नम्बरबाट यही फागुन २० गते आफ्नो नम्बर ९८४७०३१७३७ र अधिकारीको नम्बर ९८४१९२३४६९ मा फोनगरी मार्नका लागि खोजिरहेको भन्दै धम्की आएपछि आफूहरु भूमिगत अवस्थामा रहेको छौ’ लोधीको भनाईसहित बिहीबारको गोरखापत्र दैनिकमा खबर छ ।
उहाँले कलडिटेलका आधारमा गुप्तालाई कारबाही गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
Monday, March 4, 2013
Press Release of Dr. Bhagawan Koirala
First of all, the Dean of Institute of Medicine and I were appointed at the time of crisis in the IOM and teaching Hospital. Similarly, I was also asked to help rescue Teaching Hospital by the Dean and TU Authorities. I had agreed hesitantly because the hospital had a total negative balance of about 66 crores and many suppliers and parties were not paid. The hospital staff had not received their salaries on time for several months. Moreover, the taxes were not paid although they were deducted from staff, nor were the “Sanchaya Kosh, Nagarik Lagani Kosh”. So, we were meant to take certain stern steps to rescue the Teaching Hospital from the brink of collapse. Let me share my feelings about my term at Teaching Hospital. There were many important Positive changes within Teaching Hospital, some of them being the following:
डा. भगबानको सुधारका प्रयासहरु
डा. कोइराला देसका बिना बर्दिका सिपाही हुन् ,तर ”भगवान”ले पनि हार खानु पर्यो हाम्रो देश मा , यो देशमा यतिका धेरै राक्षसहरु छन् कि डाक्टर कोइराला जस्तो बेक्तित्त्वो अटाउने सानो कुनो सम्म छैन । अब को केहि वर्ष सधै येस्तई हो भने देशमा बचे खुचेका असल व्यक्तिहरु विदेश पलायन हुने पक्का छ ।
VIA-टियु टिचिङ अस्पतालमा कार्यकारी निर्देशक भएको तीन महिनामै डा. भगवान कोइरालाले राजीनामा बुझाएका छन्। गंगालाल ह्रदयरोग केन्द्रको प्रमुख भएर मुटु रोगको उपचारमा नेपाललाई आत्मनिर्भर र दक्षिण एसिया कै नमूना बनाउने श्रेय पाएका डा. कोइराला किन टिचिङमा चाहिँ तीन महिना पनि नटिकेका त?
किनभने उनले धेरै नै राम्रा कामहरु गरे, अनेकौँ सुधारका उपाय लागू गरे। अनि त उनलाई असहयोग गर्नेहरु बढे। माथिका भगवानले हेरिरहेका होलान उनको काम तर तल पृथ्वीका यी भगवान भने अन्ततः थाके। आखिर के गरेका थिए त उनले त्यस्तो ?
अस्पतालमा आर्थिक चुहावटका केही ठाउँ पत्ता लगाएर त्यसलाई रोक्ने र अनावश्यक खर्च कटौती गर्ने क्रम सुरु गरेपछि दुई महिनामै अस्पतालको आम्दानी एक करोडको हाराहारीमा बढ्यो। १० वर्षदेखि घाटामा रहेको टिचिङ आन्तरिक खर्च धान्ने अवस्थामा पुग्यो।
सेवाको स्तर र चिकित्सक उपलब्ध हुने क्रम बढेर बिरामी रेफर घट्यो। निजी अस्पतालतिर तान्ने दलालहरु बिच्किए यसबाट। कमिसनको लोभमा इमर्जेन्सीबाटै जथाभावी बिरामी फर्काउने र रेफर गर्ने प्रवृत्ति रोक्ने कडा नीति लिए उनले। रेफर गर्नुपरे विशेषज्ञले त्यसको कारण खुलाउनुपर्ने नियम लगाए। रेफर गरे पनि पहिला अन्य सरकारी अस्पतालमा मात्र गर्नुपर्ने बनाए। कहाँ रेफर गरियो, किन गरियो भन्ने अभिलेख नै राख्न लगाइयो।
सबै कर्मचारीले ५० प्रतिशत थप भत्ता पाउँदै आएका थिए। उनले त्यो पनि रोकिदिए अत्यावश्यक देखिएको अवस्थामा बाहेक नदिने नीति लगाएर। अस्पताल समयमै काम गरेर ओभरटाइमका नाममा वर्षको झण्डै ७५ करोड भार थप्ने नीति परिवर्तन गरिदिए।
हाजिर गरेर टाप ठोक्नेलाई नियन्त्रण गर्न फिङ्गर प्रिन्टसहितको आएको समय र गएको समयको हाजिर र्ने व्यवस्था लगाए। र त, हाजिर गरेर निजी अस्पताल र क्लिनिकतिर दौडिहाल्ने डाक्टरहरु अस्पतालमै भेटिन थाले।
यातायातमा इन्धन र माइलेज बढी देखाएर खाएको देखेपछि अनुगमन कडा बनाई बिनास्वीकृति सवारी सञ्चालन रोके।
अस्पतालका सर्जिकल उपकरण सुटुक्क निजी अस्पतालमा लैजाने गरेको थाहा पाएपछि सामान लैजान नपाउने बनाइयो।
जुनसुकै वार्डमा पनि बेड खाली भएसम्म भर्ना लिने नीति लिए।
ल्याबका लागि जथाभावी केमिकल किन्ने क्रममा रोक लगाए।
अस्पतालभित्र र बाहिरको औषधि पसललाई मर्ज गरेर २४ सै घन्टा अस्पताल फार्मेसी खुला राख्ने व्यवस्था गरियो।
टिफिन टाइम भन्दै एक घण्टा ल्याबलगायत सेवा बन्द गरिने व्यवस्था खारेज गरे र पालो मिलाएर खाजाका लागि जाने तर सेवा बन्द नहुने व्यवस्था गरियो।
सामानहरू किन्दा किर्ते बिल बनाएर पैसा हाम् गर्ने काममा कडाइ गरे।
दल र ट्रेड युनियनको दबाबमा आफ्ना मान्छेलाई निःशुल्क उपचार गराउनेमा नियन्त्रण गरे।,,
Subscribe to:
Posts (Atom)