अवस्थालाई नै परिवर्तन गर्ने सामर्थ्य राख्छ । हामीमध्ये कतिपयलाई पैसा जोगाउने समस्याले
सताएको पनि हुन सक्छ । पैसा जोगाउन नसक्दा भविष्यमा आइपर्ने आर्थिक समस्यासँग जुध्नका
लागी समेत गाह्रो पर्छ । त्यसैले पैसा जोगाउन प्रयास गर्नु निकै लाभदायक हुन्छ भविष्यका
लागी पनि ।
पैसा जोगाउने केहि सहज उपायहरू यस्ता छन्...
- सकेसम्म सहकारीहरुमा पैसा दैनिक जसो जम्मा गर्ने बानी बसाल्नुस् ।
- सकेसम्म आफूले तिर्नुपर्ने ठाऊँमा पैसा नै तिर्नुहोस् । अन्य उपाय अपनाउँदा थप पैसा
तिर्नुपर्ने हुन्छ ।
- गाडीको ईन्सुरेन्स गर्नुस् । यसले भविष्यमा ल्याउन सक्ने दुर्घटना तथा खतरामा समेत
सहयोग गर्छ ।
- आफ्ना खराब बानीहरुलाई त्याग्नुस् । सकेसम्म चुरोट तान्ने, रक्सी पिउने, जुवा खेल्ने जस्ता
बानीहरु हटाउनुस् ।
- चुरोट खानु हुन्छ भने एकैपटक बट्टा नै किन्नुहोस्, खिल्ली-खिल्ली गरेर पटक-पटक किन्दा
तपाईले बढी पैसा खर्च गर्नुपर्ने हुन्छ ।
- सकेसम्म आफूले गर्न सक्ने काम आफै गर्नुहोस्, जस्तो की लुगा धुने, गाडी पखाल्ने, घर सफा
गर्ने, आदी ।
- आफूले प्रयोग गर्ने एटिएम कार्ड अन्य नेटवर्कमा प्रयोग नगर्नुस् जसले गर्दा तपाईको थप
पैसा खर्च हुन्छ ।
2 comments:
भोला जी ले भनेको एउटा कुरा थप्न मन लग्यो तीन नम्बरमा गाडी को फाइनान्स होइन होला इन्सुरेन्स होला कि
सहि कुरो सुझाउनु भो पावन जि...
Post a Comment