Sunday, February 10, 2013

रक्तचापबाट जोगिने उपाएहरु

१. समय-समयमा आफ्नो रक्तचाप जाँच गराउने
२. सकेसम्म डार्क चकलेट अर्थात् डेरी मिल्क, क्याटवरी जस्ता चकलेटको प्रयोगमा कमी गर्ने ।
यी चकलेटमा पाइने केटिचिन्स तथा प्रोसाइनिडाइन्स नामक दुई यौकिकले रक्तचापमा प्रभाव
पार्छ ।
३. तमाखू, बिडी, चुरोट, गुट्खा जस्ता चिजहरुको उपयोग नगर्ने ।
४. खाना खाएपछी लसुनको पोटीसँग किसमिसको प्रयोगले पनि उच्च रक्तचापलाई कम गर्न
मद्धत गर्छ ।
५. मेथीको धूलोको दैनिक एक चम्चा खाली पेटमा खानाले उच्च रक्तचापबाट बच्न सकिन्छ ।
६. प्याजको रस र शुद्ध मह बराबर मात्रामा मिसाएर दैनिक दश ग्रामको प्रयोग गर्ने ।
७. खानामा नुनको प्रयोग कम गर्ने ।
८. आफ्नो तौलमा नियन्त्रण गर्ने
९. शरिरलाई आलस्य हुन नदिने । यसकालागी बिहान केहिबेर हिड्ने ।
१०. तरबुजाको नियमित प्रयोग गर्ने । तरबुजामा अधीक मात्रामा पोटासियम पाइने हुनाले
यसको प्रयोगको सल्लाह दिने गरिन्छ । पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्नुका साथै
मुटुको धड्कनलाई सही स्थितिमा राख्न मद्धत गर्छ ।

No comments: