Tuesday, February 19, 2013

प्रधानन्याधिसद्धारा प्रधानमन्त्री बन्न अस्विकार

File:Khilaraj regmi.jpg८ फागुन, काठमाडौ । प्रधानन्यायाधिश खिलाराज रेग्मीलाई प्रधानमन्त्री बनाएर
चुनाव गराउने विषयाम सहिमित नजिक पुगेका दलहरुलाई ठुलो झड्का लागेको छ। खिलराज
रेग्मीले आफू प्रधानमन्त्री बन्दिन भनेको स्रोतले जनाएको छ ।
केही दिनदेखी कडा श्रम गरेर देशका मुख्य दलहरु प्रधानन्यायाधिशको नेतृत्वमा चुनावी सरकार
बनाउने कुरामा सहमत भएका थिए । प्रधानन्यायाधीशलाई सरकार प्रमुखको जिम्मा लगाई जेठ
२२ गते चुनावमा जाने तयारीमा रहेका दलहरुलाई ठुलो झड्का लागेको छ। स्रोतका अनुसार
प्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रधानन्यायाधिस सरकार प्रमुख बन्न नमानेको बताइ
सकेका छन् ।

No comments: