पूर्व सांसद मञ्च नेपाल र नेपाल महर्षि वैदिक फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ भएको कार्यक्रममा अध्यक्ष खनालले भौतिक र मानसिक कारणले हिंसा, द्वन्द्व र युद्ध हुने भन्दै यसको निराकरणका लागि योग र ध्यान आवश्यक भएको बताए।
उनले नेपालमा वैदिक ज्ञानलाई प्रचारप्रसारमा ल्याउनुपर्छ भन्दै समाजमा शान्ति स्थापनाका लागि वैदिक ज्ञानको आवश्यकता रहनेमा जोड दिए। महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्ट आइवा अमेरिकाका चान्सलर डा बेभेन मोरिसले वैदिक ज्ञानको आवश्यकता र महत्वबारे प्रवचन दिएका
No comments:
Post a Comment