Tuesday, February 19, 2013

Paras got Heart Attack (अवस्था गम्भिर)


Former Crown Prince Paras has a serious heart attack and admitted to hospital. According to hospital source his condition is not out of danger. 
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । कान्तिपुर टेलिभिजनका अनुसार बैंककमा हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । समाचारमा जनाइएअनुसार पारसको स्थिति गम्भीर छ ।

No comments: